पुरुषत्व परीक्षणको अनौठो संस्कार

191

सामान्यतया विवाह भन्दा पहिले दुलाहाले आफ्नी हुनेवाला श्रीमतीलाई आफ्नो पुरुषत्वको अहसार गराउने कोशिश गर्छ । तर साउथ अमेरिकाको एउटा जनजाती समुदायमा भने सामान्य अहसासले मात्र काम गर्दैन । पुरुषहरूले आफ्नो पुरुषत्व देखाउन विजुलीको खतरनाक झड्का सहनुपर्छ । यसको कारण हो आफ्नो हुनेवाला श्रीमतीका सामु आफूमा भएको पुरुषत्व देखाउनु । उक्त समुदायमा युवतीहरू नै पुरुषहरूसामु यस्तो प्रस्ताव राख्छन् । विवाहभन्दा पहिले आफ्नो पुरुषत्व प्रदर्शन गर्नु उक्त समुदायको सबैभन्दा महत्वपूर्ण परम्परा हो । यहाा पुरुषहरूले आफ्नो पुरुषत्व साबित गर्नका लागि एउटा अनौठो खेल खेल्नु पर्छ । उक्त खेल अनुसार पहिले पुरुषहरूले दारु खानुपर्छ । केही समयपछि उनीहरूलाई १२० भोल्टको बिजुलीका् झड्का दिइन्छ । यस अवसरमा पुरुषका हातमा मेटलका दुई वटा रड दिइन्छ । यदी उक्त पुरुषले झड्कालाई झेल्न सकेमा ऊ मर्द सावित हुन्छ । उक्त गेममा फेल हुने पुरुषलाई नामर्द सम्झिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here