ऊर्जामन्त्रीका नयाा कुरा

165

काठमाडौं/ ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जामा संकटकाल लगाउने नभएर ऊर्जामा समस्याको समाधान खोजिनु पर्नेमा जोड दिनु भएको छ । उहााले ऊर्जा क्षेत्रको विकासमा प्रतिबद्ध भएर लाग्न मातहतका कर्मचारी तथा विभागीय प्रमुखलाई निर्देशन दिनु भएको छ । मन्त्रालयमा पदभार ग्रहण गर्नु भएपछि ऊर्जा मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालय मातहतका कर्मचारीलाई निर्देशन दिादै उहााले मुलुक उर्जा सङ्कटमा रहेकाले त्यसलाई समाधानको उपाय खोज्न कुनै पनि चाकडी नगरी काम गर्न आग्रह गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here