झरनाको तल आगो बलिरहने ठाउा !

376

अमेरिकामा एउटा रहस्यमय ठाउा छ, जहाा लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठीक तल कैयौा वर्षदेखि आगो बलिरहेको छ । उक्त झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोली एटरनल फ्लेम भनिन्छ ।

यो झरनाको विशेषता भनेको यहाा वर्षभरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ । स्थानीयहरूले यसलाई दैवी चमत्कार मान्छन् । यसलाई लिएर धेरै कहानी पनि प्रसिद्ध भएका छन् । यो आगोलाई हेर्न मानिसहरू टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले एक अनुसन्धान पनि गरेको छ । खोजपछि वैज्ञानिकहरूले ढुङ्गाको भित्रिबाट मिथेन ग्यास निस्कने दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here