अस्पतालमा उपचारका गराउनका लागि बिरामीहरूको भीड लाग्नु स्वाभाविकै हो । तर एउटा अस्पताल यस्तो छ, जहाा मानिसहरू उपचार गराउने निहुामा एक जना डाक्टरसाग भेट गर्नकै लागि मरिहत्ते गरिरहेका छन् । नगरुन् पनि किन ती डाक्टरले आफू नांगै भएर बिरामीको चेकजााच तथा उपचार गर्ने गर्छिन् । अमेरिकाको न्यूर्योककी मनोचिकित्सक २४ वर्षीया साराह ह्वाइटले सााच्चिकै हंगामा मच्चाएकी छिन् ।
उनी आफ्नो विशेष एकल अस्पतालमा आफूसाग उपचारका लागि आउने पुरुष बिरामीहरूको अगाडि निर्वस्त्र भएर चेकजााच तथा उपचार गर्ने गर्छिन् ।
यी सुन्दरी डाक्टरले निर्वस्त्र भएर बिरामीको उपचार गर्ने गरेको खबर फैलिएसागै पुरुष बिरामीहरूको भीड लाग्ने गरेको छ ।
साराहका अनुसार उनले विश्वका महान् मनोवैज्ञानिक चिकित्सक फ्रायडको सिद्धान्तअनुरूप बिरामीको उपचार गरिरहेकी छिन् । यो त्यस्तो थेरापी हो जसको माध्यमबाट पुरुषहरूको यौनकुण्ठा बाहिर निस्किन्छ ।
यद्यपि उनले संचालन गरिरहेको अस्पताल भने अनलाइनमा मात्रै छ अर्थात् उनले अनलाइनमार्फत नै निर्वस्त्र भएर बिरामीसाग कुराकानी गर्ने तथा वेबक्यामबाट भिडियो कलमार्फत बिरामीको चेकजााच र उपचार गर्ने गर्छिन् । उनी भिडियो कलबाटै बिरामीसाग शीघ्र सम्बन्ध स्थापित गर्दछिन्, जसका कारण पुरुषहरू उनीसाग आफ्नो यौन कुण्ठाहरू खुलेर व्यक्त गर्दछन् ।
पुरुष बिरामीहरूको यी सुन्दरी डक्टरको निर्वस्त्र उपचार तथा परामर्शलाई खुबै मन पराएका छन् । साराहको जााच शुल्क पनि निकै महंगो छ । एकपटक उपचार गरेको उनी झण्डै साढे १० हजार रूपैयाा बराबरको रकम असुल्छिन् ।
















