सहवास गर्दागर्दै लिङ्ग भाँचियो

377

प्रेमीप्रेमिकाबीचको यौनसम्बन्ध कहिलेकाहीं दुर्घटनाग्रस्त हुने गर्दछ भन्ने घटना भियतनाममा उदाहरण बनेको छ । यौन क्रिडाका बेला आसन अपनाउने क्रममा गरिएको लापरबाहीको परिणाम एक पुरुषको लिङ्ग भाँचिएको छ । यौनसम्बन्धका क्रममा तरह–तरहका आसनमा जोडतोडका साथ सहवास गर्दा एक पुरुषले नराम्रो परिणाम भोग्नुपरेको छ । असजिलो आसनका साथ आफ्नी प्रेमिकासँग सहवास गर्दा ती पुरुषको लिंग नै भाँचियो र उनलाई अस्पताल पु¥याउनुप¥यो ।
ती पुरुषको लिंग फेदबाटै भाँचिएको छ । यसरी फेदबाटै यौनांग भाँचिनु निकै दुर्लभ घटना भएको भन्दै भियतनामको हु चि मिन्ह सहरस्थित अस्पतालका चिकित्सकहरूले पनि आश्चर्य व्यक्त गरेका छन् ।
५९ वर्षीय ती पुरुष आफ्नी प्रेमिकासँग नांगो भएर जोडतोडका साथ यौन क्रिडा गरिरहेका थिए । चरम आनन्दमा लिप्त भइरहेको अवस्थामा ती पुरुषको लिङ्ग भाँचिएको जस्तो आवाज सुनेपछि उनी पीडा महसुस गर्दै शिथिल भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here