नर्भिकमै हुने उपचारका लागि राष्ट्रकविलाई भारत पु¥याइयो

244
सरकारको नजर नपरेको देशमै उपलब्ध इन्टेरोस्कोपी सेवा काठमाडौंको थापाथली स्थित नर्भिक इण्टरनेशनल हस्पिटलमा बिगत चार वर्षदेखि भइरहेको छ । राष्ट्रकवि माधव घिमिरेको आन्तरिक रक्तश्रावको उपचार ग्राण्डि अस्पतालमा हुन नसकेकाले यो उपचार पद्धति नेपालमै छैन भनेर सरकारले राष्ट्रकविलाई भारत पठाएको छ । नेपालमै हुन सक्ने उपचार पनि छैन भनेर देशकै अपमान गर्ने काम सरकारले नै गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here