नयाँ फिल्मत्रिकोणात्मक प्रेम कथानक फिल्म ‘रेनी’भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रदर्शन मितिसँगै फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो ।
गिरिश रिजाल (समीप) को निर्देशनमा बनेको फिल्मको स्क्रिप्ट नव नायिका सनमले लेखेकी हुन् ।
बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित ९दारी बा०, दीपक ढकाल, गिरिश रिजाल ९समीप० का साथमा नायिका सनम मल्ल प्रमुख भूमिकामा छन् ।

















