भर्खरै मात्र आयो बजारमा नँया तिज गीत ‘बेहुली’

319

गायक कृष्ण रानभाट र गायिका प्रिया मगरको आवाजमा नँया तिज गीत ‘बेहुली’ भर्खरै मात्र बजारमा आएको छ ।

प्रयास मगरको लय तथा शब्द रहेको यस गीतमा सागर गौतमको छायांकन रहेको छ ।

शिशिर बुढाथोकीको निर्देशनमा रहेको यस गितमा रिना थापा,शिशिर बुढाथोकी,विशाल मगर,मनिषा भुजेलको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here