आइतबार तीन जना मृत अवस्थामा फेला

237

मोरङ: बेलबारी नगरपालिका- ८ धमपालमा बस्दै आएका भोजपुरका ४० बर्षीय कृष्ण पुरी बेलबारी नगरपालिका-४ महेन्द्र चोकमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे : धुलिखेल नगरपालिका-१० फस्कोट बस्ने ७९ बर्षीया हरीमाया तामाङ सोही ठाउँस्थित सुर्ती खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

जुम्ला :  चन्दननाथ नगरपालिका-२ बस्ने ४३ बर्षीय राधाकृष्ण बुढा थापा सोही ठाउँस्थित जुगाडा खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here