रातो रुबीसहित एक व्यक्ति पक्राउ

172

ललितपुर/ महानगरपालिका-४ का ४८ बर्षीय दिपक सिजापतीलाई करीब २ केजी रातो रुबीसहित महानगरीय प्रहरी वृत दरवारमार्गले आइतबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२७, लैनचौरमा अवैधरुपमा रातो रुबी बेचबिखन गरिरहेको अवस्थामा दिपकलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here