सडक भासिएर पहिरो खस्न थालेपछि गाउँ जोखिममा

187

लमजुङ । दोर्दी गाउँपालिका ८ खिन्चोक जल्गेनीमा सडक भासिएर पहिरो खस्न थालेपछि जल्गेनी गाउँ जोखिममा परेका छन् ।

पहिरोपछि अनुगमनमा गएको जिल्ला विपद् व्यावस्थापन समितीको प्राविधिक टोलीले वस्ती स्थानान्तरण गर्न सुझाव दिएको छ ।

वस्ती स्थानान्तरणगर्नका लागि शहरी विकास तथा भवन निर्माण विभाग र डिभिजन कार्यालय लमजुङले प्राविधिक सहयोग गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here