दाङमा भेटिए शरीरैभरी भुत्लै भुत्ला भएका बालक , बोक्सोको आरोप लाग्दा धुरुक्कै रोए (फोटो फिचरसहित)

356

बिष्णुकुमार देवकोटा

दाङ/ दाङमा शरीरैभरी भैसीको रौं जस्तो भुत्लै भुत्लाले आधा आँङ ढाकिएका ८ बर्षिय बालक भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ बेलुवा गाँऊमा पिता दिलबहादुर रावत र आमा शिला रावतको कान्छो छोराको रुपमा २०६७ सालमा जन्मिएका दिवश रावतको शरीरै भरी जन्मजात यस्तो कालो दाग र शरीरैभरी भुत्लैभुत्ला पलाएको आमा शिला रावतले जानकारी दिनुभयो ।

“बाबुको यस्तै रुपका कारण मान्छेहरु तर्कने, समुहमा नलगाउने, साथिहरु बाट अलग्गिने अवस्था आयो” आमा सिला रावतले भन्नु भयो । अझ त्यो भन्दा पनि एक दिन स्कूलमा साथिले बाटोमा हिंड्दा बोक्सो भनेछ आमाले अश्रुमिश्रित स्वरमा भन्नु भयो वावु धेरै रोयो त्यो दिन ।

यसो भन्दा छेउमै बसेका दिवश रावतको आँखा पनि टिल पिलायो । विद्यालयमा पनि मेडमहरुले के हो यस्तो के भएको भनेर भन्नुहुन्छ दिवशको दिदी ले भन्नुभयो ।

स्थानीय मनकामना बोर्डिङ स्कूलमा कक्षा १ मा अध्ययनरत दिवश रावत का पिता आर्थीक जोहो गर्न भारतमा रोजगारीका लागी गएका छन् । “सुरुमा जन्मदा यस्तो रुपमा छोरो जन्मदा अत्यन्तै पीर लागेको थियो पछि हट्छ उपचार गराउनु पर्छ भनि सल्लाह पनि धेरैले दिए तर अहिले आएर यस्तो भयो” भावुक मुद्रामा आमा शिला रावतले भन्नुभयो । आर्थीक अभावकै कारण वावुको उपचारको लागि कहिं कतै पनि लान सकिएको छैन । आमा शिला रावतले भन्नु भयो । दिवशको घाँटि देखि कम्मर सम्मको भागमा पुरै कालो दाग, दागमा रैं हरु र अहिले आएर खटिराहरु आएका छन् ।“

पहिला पहिला केहि मान्दैन थियो तर अब उमेर पनि बढ्दै छ पीर मान्न थालेको छ भोल विवाहबारीको कुरा होला अब भविष्य सोंचेर विरक्त लाग्छ ” हजुरआमा देवकुमारी रावतले भन्नु भयो ।

साउन २९ दाङमा सरीरैभरी भैसीको रौं जस्तो भुत्लै भुत्लाले आधा आँङ ढाकिएका ८ बर्षिय बालक भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ बेलुवा गाँऊमा पिता दिलबहादुर रावत र आमा शिला रावतको कान्छो छोराको रुपमा २०६७ सालमा जन्मिएका दिवश रावतको सरीरै भरी जन्मजात यस्तो कालो दाग र सरीरैभरी भुत्लैभुत्ला पलाएको आमा शिला रावतले जानकारी दिनुभयो ।

“वावुको यस्तै रुपका कारण मान्छेहरु तर्कने, समुहमा नलगाउने, साथिहरु बाट अलग्गिने अवस्था आयो” आमा सिला रावतले भन्नु भयो । अझ त्यो भन्दा पनि एक दिन स्कूलमा साथिले बाटोमा हिंड्दा बोक्सो भनेछ आमाले अश्रुमिश्रित स्वरमा भन्नु भयो वावु धेरै रोयो त्यो दिन ।

यसो भन्दा छेउमै बसेका दिवश रावतको आँखा पनि टिल पिपलायो । बिद्यालयमा पनि मेडमहरुले के हो यस्तो के भएको भनेर भन्नुहुन्छ दिवशको दिदी ले भन्नुभयो ।

स्थानीय मनकामना बोर्डिङ स्कूलमा कक्षा १ मा अध्ययनरत दिवश रावत का पिता आर्थीक जोहो गर्न भारतमा रोजगारीका लागी गएका छन् । “सुरुमा जन्मदा यस्तो रुपमा छोरो जन्मदा अत्यन्तै पीर लागेको थियो पछि हट्छ उपचार गराउनु पर्छ भनि सल्लाह पनि धेरैले दिए तर अहिले आएर यस्तो भयो” भावुक मुद्रामा आमा शिला रावतले भन्नुभयो । आर्थीक अभावकै कारण वावुको उपचारको लागि कहिं कतै पनि लान सकिएको छैन । आमा शिला रावतले भन्नु भयो । दिवशको घाँटि देखि कम्मर सम्मको भागमा पुरै कालो दाग, दागमा रैं हरु र अहिले आएर खटिराहरु आएका छन् ।“

पहिला पहिला केहि मान्दैन थियो तर अब उमेर पनि बढ्दै छ पीर मान्न थालेको छ भोल िविवाह वारीको कुरा होला यस्को भविस्य सोंचेर विरक्त लाग्छ ” हजुरआमा देवकुमारी रावतले भन्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here