लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा ४ जना पक्राउ

133

सिरहा /  धनगढी नगरपालिका-११ वस्ने १९ वर्षीय सुरजकुमार सरदार सहित ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन २ सय ९३ एम्पुल, लुपिजेसिक २ सय ९३ एम्पुल, डाईजेल्याब २ सय ९३ एम्पुल र २ वटा मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लहान नगरपालिका-१३ बस्तिपुरस्थित आँप बगैचामा झुपडी बनाई नियन्त्रित लागूऔषध बेचबिखन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here