२१ वर्षपछि एकसाथ देखिँदै सञ्जय-माधुरी

277

अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २१ वर्षपछि एकसाथ करण जोहरको फिल्म ‘कलंक’ मा देखिँदैछन् ।

केही दिन अगाडि सञ्जयसँग लामो समयपछि फिल्म गर्दा कस्तो अनुभव रह्यो रु भन्दै माधुरीलाई प्रश्न गरिएको थियो । उनले सिधा बोल्न हिचकिचाउँदै भनिन्, ‘कलंक’ मा सञ्जयका अलावा वरुण धवन र आलिया भट्ट पनि छन्।’

खबरअनुसार, माधुरीले सञ्जयसँग सिन नहुने शर्तमा मात्र करणको फिल्म गर्न राजी भएकी थिइन् । सञ्जयको जीवनमा माधुरीको महत्वपूर्ण भूमिका छ तर, यी दुईले कहिल्यै यस विषयमा कुनै अफिसियल कमेन्ट गरेनन् ।

Image result for sanjay and madhuriहालै प्रदर्शनमा आएको सञ्जयको बायोपिक ‘सञ्जू’ मा पनि माधुरीसँग जोडिएको एक सिन थियो, तर माधुरीले र‍िक्वेस्ट गरेपछि त्यसलाई हटाइएको थियो । सञ्जय(माधुरीबीच लामो समयसम्म अफेयर रहेको थियो ।ऐजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here