गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको नेपालमा आवश्यक रहेकोजनाएकाछन् । अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोकी कार्ड सिस्टममा लैजाने विषयमा छलफल गर्नुपर्ने बताएका छन।
‘अहिले पनि यस्तो धन्दा चलिरहेकै छन । पुलिसले समातेको छ । अनि पैसा तिर्ने छुट्ने काम भइरहेको छ भने अब यो बहसको विषय बन्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने, योन ब्यावसायलाइ ‘ व्यवस्थित वनाइ सरकाले कर उठाउनु पर्ने उनको भनाइ छ ।’















