प्रधानसेनापति र चिनियाँ राजदुतबीच भेटवार्ता

144

काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित चिनियाँ राजदुतावासका महामहिम राजदुत H.E. Ms Yu Hong ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत H.E. Ms Yu Hong ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here