निर्मला पन्तको न्यायका लागि राजधानीमा विशाल प्रदर्शन

126

काठमाडौं/ कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि माग गर्दै राजधानीमा विशाल प्रदर्शन भएको छ ।

बलात्कारीलाई कारबाहीको माग गर्दै नारा लगाउँदै माइतिघर मण्डलाबाट निस्किएको ¥याली बानेश्वर पुगेपछि नाराबाजी भइरहेको थियो । बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी समेत भएका सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here