काठमाडौं/ राष्ट्रकवि माधवप्रसाद घिमिरे आज बाट उमेर १०० वर्ष लागेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई जन्मदिनको शुभकामना दिएकी छिन्।
राष्ट्रपति भण्डारीले आइतबार बिहान लैनचौरस्थित घिमिरेको निवास पुगी उनलाई जन्मदिनको शुभकामना दिएकी हुन्।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना दिएका छन्।

















