प्रधानसेनापति र कतारका राजदुतबीच शिष्टाचार भेटवार्ता

80

काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित कतार राजदुतावासका महामहिम राजदुत Mr. Yousuf Bin Mohmmed AL-Hail ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदुतMr. Yousuf Bin Mohmmed AL-Hail ले नवनियुक्त प्रधानसेनापति थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here