वनमन्त्री बस्नेतबाट आफ्नै समाचारबारे प्रतिक्रिया

202

 काठमाडौं/ वन मन्त्री शक्ति बस्नेत र उर्जामन्त्री बर्षमान पुन प्रधानमन्त्रीप्रति असन्तुष्ट रही राजीनामाको तयारी गरेको प्रचार बाहिर आएपछि वन तथा बातावरण मन्त्री बस्नेतले त्यसकुराको खण्डन गदैृ सञ्चार माध्यमालाई आफ्नो नाम प्रचार गराउने काम मुलुकको समृद्धि रोक्ने प्रतिक्रियावादीको अफवाह हो भनेर जानकारी दिएका छन् ।

बस्नेतले कुनैपनि मन्त्रीहरु प्रधानमन्त्रीप्रति असन्तुष्ट नरहेको र प्रधानमन्त्रीको स्पिरिटअनुसार अघि बढने अठोटसहित काम गरेको जनाएका छन् ।

मन्त्री बस्नेतले कसैको दुश्प्रचारको पछि नलागेर आफ्नोबारेमा लेख्दा आफूलाई सोध्न आग्रह गर्दै प्रधानमन्त्रीकै योजनाअनुसार अघि बढेको सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here