अस्पतालबाटै प्रधानमन्त्री ओलीबाट सबैलाई भावुक बनाउने सन्देश

524

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले अस्पतालबाटै सबैलाई भावुक बनाउने सन्देश सार्वजनिक गर्नु भएको छ । दिनभरि नै प्रधानमन्त्री ओलीको निधन भएको अनर्गल प्रचारबाजी प्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्तगर्नुभएको छ । ओलीले आफ्नो सन्देशमा भन्नु भएको छ–‘चिकित्सकहरुले मलाई दिनु भएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ।’ प्रस्तुत छ प्रधानमन्त्री ओलीले अस्पतालबाट दस्तखत गरी सार्वजनिक गर्नुभएको सन्देश :–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here