९५ वर्षीय दिदिले ८८ वर्षीय भाईलाई टिका लगाई दिएको तस्बिर भाइरल !

241

काठमाडाैं /  ९५ वर्षीय दिदिले ८८ वर्षीय भाईलाई टिका लगाई दिएको तस्बिर अहिले सामजिक संजालमा भाइरल भएको छ ।

उक्त शुभ दिनमा दिदी–बहिनीहरूले आ–आफ्ना दाजु–भाइहरूको दीर्घायुको कामना गर्दै कहिल्यै नसुक्ने तेल तथा दुबोले छेकी, पूजागरी, ढोकामा बाधा अड्चनहरू हटाउन ओखर फोरेर निधारमा सप्तरङ्गी टीका, गलामा सयपत्री, गोदावरी, दुबो, मखमली फूलको माला पहि¥याउँदै दाजु–भाइको लामो उमेरका साथै यश र कीर्तिको कामना गर्ने गरिन्छ ।

भाईटिकाको दिन ९५ वर्षीय दिदीले ८८ वर्षीय भाईलाई भाईटिका लगाइदिएकी हुन् ।  यो तस्बिर कहाँबाट कसले अपलोड गरि भाइरल भएको भन्ने थाहा भएको छैन ।

तर तस्बिर हेर्दा साच्चै नै दिदीले भाइलाई यमराज लिन आउँछ भनेर दुबो र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here