मुद्धा मिलाइदिने भन्दै घुस लिने जिल्ला न्यायाधिवक्ता पक्राउ

99

बुटवल / जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता कोषहरी निरौला घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ८० हजार घुस लिँदै गर्दा अख्तियार बुटवलको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो।

मुद्धा मिलाइदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको अख्यितार जनाएको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालले निरौलालाई पक्राउ गरिएको पुष्टि गरे। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here