सिफारिसदेखि नक्कली परिक्षाथीलाई कारबाहीसमेतको सूचना जारी गर्दै लोक सेवा आयोग

150

काठमाडौं / विभिन्न कार्यालयहरूद्वारा प्रकाशित विज्ञापनहरूको लोक सेवा आयोगले आज सिफारिस सूचना जारी गरेको छ भने नेपाली सेनाका विभिन्न पदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षामा सामेल भएकाहरुलाई कारबाही समेत सूचनामा जारी गरेको छ ।

सूचनाका पूर्ण पाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here