सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स सम्झौता

217

काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि.बिच सोमबार बैंक्यास्योरेन्स सम्झौता भएको छ ।

एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुंवरले सो सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

उक्त अवसरमा सानिमा लाईफका वरिष्ठ प्रबन्धक श्री गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी को समेत उपस्थित थियो ।

सम्झौता अनुसार गा्रहकहरुले जनता बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here