संयुक्त रुपमा महाकाव्य विमोचन हुने

216

काठमाडौं / यहि आउँदो मङ्सिर २९ गते शनिबार खोज अनुसन्धानमूलक माक्र्सवादी महाकाव्य ‘विद्रोही साहिँलो’ को विमोचन हुने भएको छ ।

युवाकालमै सिद्धिचरण श्रेष्ठको खण्डकाव्यकारितामा नेपाली विषयमा पिचडी गर्नु भएका साहित्यकार डा। माधव सापकोटाको विश्वको पहिलो अनुसन्धानमूलक कृति ‘Epic Theory And Tradition’ तथा युवा महाकाव्यकार प्रशान्त डंगोलको पश्चिमी महाकाव्य सिद्धान्तमा आधाररित तयार गरिएको सो महाकाव्यको त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्थित अडिटोरियम हलमा विमोचन हुने भएको हो ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा विमोचन हुने जानकारी डा। माधव सापकोटाले स्वाभिमान अनलाइनलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here