प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

373

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज शुक्रबार बाग्लुङस्थित श्री नं२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी अड्डाको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here