दृष्टिबिहिन किशोरीमाथि बलात्कार

184

तेह्रथुम / गत बुधबार दिउँसो एक दृष्टिबिहिन किशोरीमाथि बलात्कार गरिएको छ ।

आठराई गाउँपालिका -४ बस्ने १७ वर्षीया दृष्टिबिहिन किशोरीलाई गत बुधबार दिउँसो ललाइफकाई जबरजस्ती बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

बलात्कार गरिएको अभियोगमा सोही गाउँपालिका-६ बस्ने २६ वर्षीय डोलेश्वर लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here