काठमाडौं / राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बुधबार राष्ट्रिय सभामा बोल्दै नेता पाण्डेले रक्षामन्त्रीले ‘हत्यारा खोइ’ भन्दै प्रश्न गरे।
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनतालाई ढाँटेको जनाउँदै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको जनाएका छन् ।
‘रक्षामन्त्रीले निर्मलाको हत्यारा पत्ता लागिसक्यो, छिटै सार्वजानिक गर्छौं। हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला’ भनेको प्रसंग निकाल्दै निर्मलाको हत्यारा खोइ भनेर प्रश्न गरेका हुन्।


















