४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउने नेपाली कांग्रेसको तयारी

354

काठमाडौं / नेपाली कांग्रेसले १६ पुसमा ४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । मेलमिलाप दिवस भव्य रूपमा मनाउन पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

पार्टी संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन मुलुकभर विविध कार्यक्रमका साथ मेलमिलाप दिवस मनाउने कांग्रेसको निर्णय गरेको हो ।

१६ पुस २०३३ मा बिपी कोइरालाका साथ गणेशमान सिंह र अन्य शीर्ष नेताहरू आठ वर्ष लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here