तमु ल्होसारको उपलक्ष्यमा देउवाको यस्तो सन्देश

106

 काठमाडौं /  कांग्रेस सभापति शेरबहादुर देउवाले ल्होसार पर्वको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षका रुपमा तमु जातिले मनाउने ल्होसारले धर्म, संस्कृति, रीति रिवाज र परम्पराको संरक्षणमा सहयोग पुर्याएको जनाएका छन् ।

उनले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली काँग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here