कम्युनिष्ट सांसदले कम्युनिष्ट प्रधानमन्त्रीलाई यसरी उडाए संसदमा

310

काठमाडौं / सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले पुस १६ गते पानी जहाज आउँछ भनेका थिए । तर पानी जहाज त अझै आएन । अब यसबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने उनले जनाए । ‘प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानी जहाज सञ्चालन हुन्छ भन्नुभएको थियो, तर पानी जहाज सञ्चालनमा आएन। त्यसैले उहाँबाट संसद्लाई जवाफ दिनुपर्छ’, उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here