किन हुन्छ बाँझोपनको समस्या ? बाँझोपनबारे ५ भ्रम

298

कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ।

बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो। एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरूषमा वीर्य उत्पादन हुन थालेपछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ ।

बाँझोपन महिला र पुरुष जसलाई पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण यो समस्या महिलाहरुलाई नै हुन्छ भनेर लान्छना लगाउने गरिएको छ तर समस्या महिला–पुरुष दुवैलाई हुन सक्ने भएकाले दुवैलाई सँगै बोलाएर सोधपुछ, परीक्षण र आवश्यकताअनुसार उपचार गर्नुपर्छ । अझ, कतिपय महिलाहरुमा भने गर्भधारण गरे पनि विविध कारणले भ्रूण खस्ने समस्याबाट पीडित हुन्छन् । यसको पनि उपचार गरी बाँझोपनको समस्याबाट मुक्त हुन सकिन्छ ।

बाँझोपनबारे ५ भ्रम भिडियोमा :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here