मोरङ / शुक्रबार बिहान विराटनगरको रानी स्थित आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ ।
मोरङको विरटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा अमृत आमा राधिका मण्डल घाइते भएकी छन् ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















