नेपालभाषा एकेदेमिमा ‘निभालं कःगु दबू’

201

काठमाडौँ/नेपालभाषा एकेदेमिको सांस्कृतिक विभागको आयोजनामा आज माघ ४ गते शुक्रवार ‘निभालं कःगु दबू’ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कीर्तिपुर नपा २ वडाImage may contain: Suraj Bir Bajracharya, sitting and indoor न्यामासिमास्थित अरनिको हलमा भएको उक्त सांस्कृतिक कार्यक्रममा सांस्कृतिक कलाकर्मीहरुलाई नियमितरुपमा अवसर प्रदान गरी प्रोत्साहन दिन उक्त कार्यक्रम मासिकरुपमा आयोजना गरिने जानकारी दिइएको छ ।

उक्त कार्यक्रममा जनगायक रामेश, वदन शर्मा, वीरप्रसाद भन्सारीलगायत सुरजवीर वज्राचार्य, सतिश महर्जन, जुजुकाजी रंजित, कृष्ण श्रेष्ठ, रत्नशोभा महर्जन, प्रमिला महर्जनले आ–आफ्नो सांगितिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा एकेदेमिका भाइस चान्सलर यज्ञरत्न धाख्वाः, पार्षद् प्रा. डा. चन्द्रमान वज्राचार्य, रायन, अनक मिडियाका संरक्षक श्रीराम महर्जनलगायत उल्लेख्य संगीतकर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here