आयुष्मान र प्रियंकाको ‘थोरै माया म दिउँला’ सार्वजनिक….(भिडियो सहित)

246

विवाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नयाँ गीत – थोरै माया म दिउला झ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ ।

संचारकर्मी तथा चलचित्र ‘सुश्री सम्पति’ का डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन

भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here