यात्रुबाहक बस दुर्घटना , २५ जना घाईतेहरुको उद्दार

194

दाङ / तुलसीपुर उपमहानगर पालिका वडा न  ११ हरिपौरा स्थित तुलसीपुर अमिलिया सडक खण्डमा शनिबार दिउसो १:०० बजे जिल्ला दाङ तुलसीपुर देखी दमारगाउ तर्फ जादै गरेको यात्रुबाहक रा १ ख ४९४ न को बस एक्कासी अनियन्त्रित भई दुर्घटना भएको छ ।

बस सडक देखि दाहिने तर्फ अ/३ मिटर तल खसी पल्टिन गई दुर्घटना भएको भन्ने सुचना जानकारी प्राप्त हुनासाथ यस प्र.ना.उ.प्रेम बहादुर शाही समेतको प्रहरी टोली उक्त घटनास्थलमा खटि गई उक्त वसमा सवार निम्न उल्लेखित २५ जना घाईतेहरुको उद्दार गरि तत्काल उपचारको लागी राप्ति अंचल अस्पताल तुलसीपुर दाङमा पठाईएको छ ।

घटनामा  घाइतेहुनेहरुको विवरण :

सि.न. नामथर उमेर वतन अबस्था कै.
१.        आशा बि.क. २२ जि.दाङ तु.उ.म.न.पा.६ कोहलपुर रिफर  
२.        गिरा थापा १९ जि.दाङ तु.उ.म.न.पा.१९ कोहलपुर रिफर  
३.        माया पुरि ४६ जि.दाङ तु.उ.म.न.पा.१९ कोहलपुर रिफर  
४.        गिता मल्ल ५५ जि.दाङ तु.उ.म.न.पा.११ कोहलपुर रिफर  
५.        राधा मल्ल ५३ जि.दाङ तु.उ.म.न.पा.११ कोहलपुर रिफर  
६.        मिना वली २२ जि.दाङ तु.उ.म.न.पा.११ कोहलपुर रिफर  
७.        केशव डागी ६६ जि.दाङ तु.उ.म.न.पा.११ कोहलपुर रिफर  
८.        सेवक भण्डारी ६१ जि.दाङ तु.उ.म.न.पा.११ उपचार पश्चात डिस्चार्च  
९.        खिमा वली ४९ जि.दाङ तु.उ.म.न.पा.११ उपचार पश्चात डिस्चार्च  
१०.    खिमा नेपाली ३२ जि.दाङ तु.उ.म.न.पा.१९ उपचार पश्चात डिस्चार्च  
११.    मिना चौधरी २३ जि.दाङ तु.उ.म.न.पा.१९ उपचार पश्चात डिस्चार्च  
१२.    राम व.मल्ल ५३ जि.दाङ तु.उ.म.न.पा.११ उपचार पश्चात डिस्चार्च  
१३.    मनिषा वुढा २३ जि.दाङ तु.उ.म.न.पा.१२ उपचार पश्चात डिस्चार्च  
१४.    कुल ब.वली ५४ जि.दाङ दंगीशरण १ उपचार पश्चात डिस्चार्च  
१५.    सुसान्त सिह १३ जि.दाङ तु.उ.म.न.पा.६ उपचार पश्चात डिस्चार्च  
१६.    सुरेश पाण्डे जि.दाङ तु.उ.म.न.पा.५ उपचार पश्चात डिस्चार्च  
१७.    खुमा योगी ३२ जि.दाङ तु.उ.म.न.पा.११ उपचार पश्चात डिस्चार्च  
१८.    साहिल योगी जि.दाङ तु.उ.म.न.पा.११ उपचार पश्चात डिस्चार्च  
१९.    बाल कृष्ण थारु ६४ जि.बर्दिया बारबर्दिया न.पा.४ उपचार पश्चात डिस्चार्च  
२०.    भरत प्रसाद थारु   जि.बर्दिया बारबर्दिया न.पा.४ उपचार पश्चात डिस्चार्च  
२१.    रमन चौधरी २१ जि.दाङ तु.उ.म.न.पा.१३ उपचार पश्चात डिस्चार्च  
२२.    मुनिराम चौधरी २३ जि.दाङ तु.उ.म.न.पा.५ उपचार पश्चात डिस्चार्च  
२३.    मनोज चौधरी १७ जि.दाङ तु.उ.म.न.पा.५ उपचार पश्चात डिस्चार्च  
२४.    दिपकलाल चौधरी ५० जि.दाङ तु.उ.म.न.पा.१३ उपचार पश्चात डिस्चार्च  
२५.    अनुभव वली जि.दाङ तु.उ.म.न.पा.१२ उपचार पश्चात डिस्चार्च  

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here