प्रधानसेनापति र साउदी अरवका राजदूतबीच भेटवार्ता

92

 काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित साउदी अरवका राजदूत Mr. Musail Bin Sulaiman Al Marwany ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा महामहिम राजदूत Mr. Musail Bin Sulaiman Al Marwany र प्रधानसेनापति श्री थापाबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here