बानेश्वरमा ३२ जना मानवअधिकारकर्मीहरु पक्राउ

107

 काठमाडौं / नयाँ बानेश्वरमा मानवअधिकारकर्मीहरुको प्रदर्शन गर्ने क्रममा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको छ ।

संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई पक्राउ गरेको प्रहरीले जनाए । प्रहरीले नियन्त्रणमा लिएको सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरी वृत्तमा राखिएको छ ।

अधिकारकर्मीहरुले धर्नामा साढे चार अरब भ्रष्टाचार, सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका र डा। केसी सँगको सहमति कार्यान्वयन गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । मानवअधिकार तथा शान्ति समाजले बानेश्वर परिसरमा प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्ने क्रममा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको छ । संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई पक्राउ गरेको प्रहरीले जनाए । प्रहरीले नियन्त्रणमा लिएको सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरी वृत्तमा राखिएको छ ।

अधिकारकर्मीहरुले धर्नामा साढे चार अरब भ्रष्टाचार, सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका र डा. केसी सँगको सहमति कार्यान्वयन गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जनाइएको छ । प्रदर्शनमा पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने र डा।गोविन्द केसीसँग सरकारले गरेका पूर्व सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here