जुवातास खेल्ने ९ जना पक्राउ

329

काठमाडौं /  प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको छ ।

बुधबार दिउसो प्रहरीले अवैध रुपमा जुवातास खेलिरहेकोअवस्थामा लामा समेत ९ जनालाई नगद ८० हजार ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  गोकर्णेश्वर नगरपालिका-५ नारायणटारस्थितसोही नगरपालिका जोरपाटी बस्ने ४२ वर्षीय बाङ्गेल लामाले संचालन गरेको चन्द्रनिगाहपुर खाना घरमा  पक्राउ गरिरहेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here