पूर्व युवराज पारसलाई आज डिस्चार्ज गरिने

142

काठमाडौं / हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व युवराज पारस शाहलाई आज डिस्चार्ज गरिन लागेको अस्पतालले जनाएको छ ।

शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गर्न लागिएको हो । शाह क्याविनमा यताउति हिँडडुल गर्नुका साथै सामान्य क्रियाकलाप गर्न थालेका छन् ।

पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here