प्रधानमन्त्री ओलीलाई कालोझण्डा !

202

 

काठमाडौं /  प्रधानमन्त्री केपी ओलीलाई कालोझण्डा देखाएको भन्दै प्रहरीले नेविसंघका ५ जना नेतालाई पक्राउ गरेको छ।

सिरहा सदरमुुकाममा प्रधानमन्त्री ओली हेमनारायण यादबको बार्षिक पुण्य तिथीमा सहभागी हुन जाने क्रममा ओली सरकारको अधिनायकबादी कार्यशैलीप्रति असहमति जनाउँदै नेविसंघले कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रञ्जित साह, प्रमोद यादब, रञ्जित यादब लगायत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here