नेपाल इन्भेष्टमेण्टका सञ्चालक बुढाथोकी पदबाट हटे

111

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सञ्चालक मोहन मदन बुढाथोकी सञ्चालक पदबाट हटेका छन् । बुढाथोकीको चार वर्षे कार्यअवधि माघ २२ गतेदेखि समाप्त भएकाले सञ्चालक पदबाट हटेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here