माआवादीबाट १० जना सुरक्षाकर्मी ठहरै

91

काठमाडौं / बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दश माओवादी लडाकुको ज्यान गएको छ ।

मध्य भारतीय राज्य छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ३६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको हो । भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकुमुक्त क्षेत्र बनाउन जारी राखेको कारबाहीको क्रममा सो झडप भएको जनाइएको छ ।

झडपको क्रममा १० शव र दशवटा राइफल फेला परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here