दुईजना टिपर चालक पक्राउ

107

काठमाडौं / प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा उनीहरुले दुईवटा टिपरको ५०० रुपैयाँ घुस दिएको प्रहरीले दावी गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here