दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक

200

काठमाडौं / नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

आठ प्रतिशत ब्याजदरमा बैंले उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने ’इक्रा एनपि एलए प्लस’ प्राप्त गरेको हो । बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जानकारी दिएको छ ।

यसअघि पनि बैंके १ अर्ब २५ करोड रुपैयाँको बण्ड निष्काशन गरेको थियो । जसध्ये ७५ करोड रुपैयाँको एनआइवि बण्ड २०७८ को पुनः रेटिङ गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here