नेविसंघको अध्यक्ष ऋषिकेश जंग शाहलाई बनाउन दाङ्गालीहरुले गरे कांग्रेसलाई आग्रह

250

दाङ / नेपाल विद्यार्थी संघको तदर्थ समितिको सभापतिमा नेपाल विद्यार्थी संघका पुर्व उप सभापति ऋषिकेश जंग शाहलाई ल्याउन दाङका नेपाल विद्यार्थी संघका नेताहरूले आव्हान गरेका छन।

नेपाल विद्यार्थी संघ दाङ जिल्लाका पुर्व अध्यक्ष दिपक पाण्डेको नेतृत्वमा भएको भेलामा दाङ जिल्लाकाआ नेपाल विद्यार्थी संघका नेताहरूले नेपाल विद्यार्थी संघको अहिलेको विवाद समाधान गर्न र संगठनलाई सक्रिय बनाउने नेपाल विद्यार्थी संघको सभापति ऋषिकेश जंग शाहनै हुनुपर्ने पुर्व जिल्ला अध्यक्ष दिपक पाण्डेले जनाएका छन।

 पाण्डेले संगठनको यो अराजकता र मनपरि तन्त्र रोक्न ऋषिकेश जंग शाह भन्दा अर्को विकल्प नरहेको पनि जिकिर गरे। भेला दुई दर्जन विद्यार्थी हरुको सहभागीत रहेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here