प्रधानन्यायाधीशको पदमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीको राजीनामा

179

काठमाडौं / सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ। जोशी न्याय परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भए पनि संसदीय विशेष सुनुवाई समितिबाट अस्वीकृत भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here