आयुषा खनियाँको आवाजमा समावेश ‘देश भित्र’ बोलको बालगीत सार्वजनिक भएको छ ।
डाक्टर कृष्णहरि बरालको शब्द रहेको गीतमा गैरे सुरेशको संगीत छ । यो गीतको भिडियोलाई सन्तोष खनालले निर्देशन गरेका हुन् ।
भिडियोमा सुरेश राउतको सम्पादन, वुद्ध थापाको छायांकन, सुमन सागरजंग केसीको कोरियोग्राफी छ ।