सङ्घीय समाजवादी फोरम पार्टीद्धारा हेलिकप्टर दुर्घटनाप्रति समबेदना

334

काठमाडौं/ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा हेलिकप्टर दुर्घटनाप्रति सङ्घीय समाजवादी फोरम पार्टीद्धारा प्रेश विज्ञप्ती गर्दै समबेदना प्रकट गरेको छ ।

नेपालको हरेक विद्यार्थी आन्दोलन, गणतान्त्रिक आन्दोलन तथा समाजवादी आन्दोलनका अठक योद्धा, नेकपाका नेता तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उद्दयन मन्त्री रविन्द्र अधिकारी, अग्रज नेपाली उद्यमी व्यवसायी आङ्छिरिङ शेर्पा लगायत ७ जनाको ज्यान जाने गरी भएको हवाइ दुर्घट्नाबाट स्तब्ध भएको जनाइएको छ । साथैं दुर्घट्नामा परी दिवंगत हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here